५ आश्विन २०८१, शनिबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति भण्डारी र फिनल्याण्डका राजदूत एन्टिनेनबिच शिष्टाचार भेट



अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र नेपालका लागि फिनल्याण्डका राजदूत पेर्टी एन्टिनेनबिच शिष्टाचार भेट भएको छ ।

राष्ट्रपति भण्डारीसँग र राजदूत एन्टिनेनले शिष्टाचार बिदाई भेट गर्नुभएको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।

सो अवसरमा नेपाल र फिनल्याण्डबिच रहेको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।