४ असार २०८३, बिहीबार
,
Latest
मनसुन विपद्का लागि सरकारको उच्च सतर्कता, हेलिकप्टरसहित सबै स्रोत परिचालन हुने आगामी सातादेखि मनसुन प्रतिकार्यमा जुट्नुपर्नेछः प्रमुख कोईराला रास्वपा महाधिवेशनका प्रतिनिधि टुंग्याउने तयारी तीव्र, नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु कानुन निर्माणको प्राथमिकताबारे श्रममन्त्री यादवसँग मन्त्री गौतमको छलफल सभामुख अर्यालसँग संयुक्त अरब इमिरेट्सका राजदूतको शिष्टाचार भेट विद्युत् परियोजनामा पारदर्शिता बढाउन सूचनापाटी राख्न ऊर्जा मन्त्रीको सुझाव निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटक बढे अधिकार सम्पन्न यातायात प्राधिकरण गठन नभएसम्म सुधार सम्भव छैन ई–पासपोर्ट खरिद प्रकरण: अनुसन्धानको लागि पूर्व परराष्ट्रमन्त्री आरजुलाई पत्र संसदमा शिक्षामन्त्री सस्मित: के के छन् सरकारका प्राथमिकता ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल दाहाल छलफलमा



अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र  नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल बीच भेटवार्ता भएको छ  । शिहदरबार स्थित माओवादी केन्द्रको दलको कार्यलयमा उहाँहरु बीच भेट वार्ता भएको हो । 

भेटमा सरकार गठन भएको दुई महिना पुग्न लाग्दा पनि सरकारले पूर्णता पाउन नसकेको नेकपा समाजवादी माथी आई पर्ने कानुनी अड्चन तथा प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओली बीच सुमधुर हुँदै  गएको सम्बन्ध बारेमा पनि छलफल भएको बुझिएको छ ।