• २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
  •   Unicode
Logo
Latest
★   ‘विपत्तिका बेला नागरिकको ज्यान जोगाउन ऐनकानुन नखोजौँ’ ★   लोकतन्त्रले थिचोमिचो स्वीकार्दैनः पूर्वराष्ट्रपति डा यादव ★   एमाले मकवानपुरको अध्यक्षमा पोखरेल ★   अरुण तेस्रो जलविद्युत् आयोजनाको सुरुङ मङ्गलबार छिचोलिने ★   आयरल्याण्डविरुद्धको खेलअघि भारतका शीर्ष खेलाडीसँग रिसाए इरफान पठान ★   काठमाडौंका मेयर साहलाई काम गर्न दिनुपर्छ: काँग्रेस सांसद भण्डारी ★   सुझाव दिएकै भरमा एमाले र माओवादीबीच खटपट शुरु भयो भन्ने होइनः महेश बर्तौला ★   गिरिबन्धु टि स्टेटबारे ओलीको जवाफः बालेनलाई सोध्नुस् ★   सिलौटो बेचेर जीविकोपार्जन गर्दै धरानका विशाल ★   विपत्तिका बेला नागरिकको ज्यान जोगाउन ऐनकानुन नखोजौँ: गृहमन्त्री लामिछाने

एमाले केन्द्रीय विभागको बैठक जारी



काठमाडौं । नेकपा एमालेको केन्द्रीय विभागको बैठक शुरू भएको छ । केन्द्रीय कार्यालय च्यासलमा पार्टीको केन्द्रीय विभागका प्रमुख, उपप्रमुख तथा सचिवसहितको बैठक बसेको हो ।

बैठकमा विभागले बनाएको वार्षिक कार्ययोजना विभागीय प्रमुखहरूले प्रस्तुत गर्नेक्रम जारी छ । बैठकले पार्टीको सांगठानिक कामलाई चुस्त बनाउने विषयमा निर्णय गर्ने बताइएको छ ।

एमालेले विभिन्न केन्द्रीय कमिटीको मातहतमा रहने गरी विभिन्न विभागहरू गठन गरेको छ ।