३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानीय निर्वाचन प्रयोजनका लागि एमालले आयोगमा दल दर्ता गराउँदै



अ+ अ-

काठमाडौ । नेकपा (एमाले) ले  स्थानीय निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा आज दल दर्ता गराउँदैछ । दल दर्ता गराउन महासचिव शंकर पोखरेलको नेतृत्वमा पार्टीको प्रतिनिधिमण्डल निर्वाचन आयोग जाने एमाले प्रचार बिभाग उपप्रम्ख बिष्णु रिजालले जानकारी दिनुभयो ।

स्थानीय तह निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्न आयोगले फागुन १५ गतेसम्मको समयावधि तोकेको छ । आयोगका आनुसरा सोही अवधिभित्र राजनीतिक दलका तर्फबाट औपचारिकपत्र प्रदान गर्ने पदाधिकारीको दस्तखत नमूना पठाउन पनि भनिएको छ ।