४ असार २०८३, बिहीबार
,
Latest
मनसुन विपद्का लागि सरकारको उच्च सतर्कता, हेलिकप्टरसहित सबै स्रोत परिचालन हुने आगामी सातादेखि मनसुन प्रतिकार्यमा जुट्नुपर्नेछः प्रमुख कोईराला रास्वपा महाधिवेशनका प्रतिनिधि टुंग्याउने तयारी तीव्र, नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु कानुन निर्माणको प्राथमिकताबारे श्रममन्त्री यादवसँग मन्त्री गौतमको छलफल सभामुख अर्यालसँग संयुक्त अरब इमिरेट्सका राजदूतको शिष्टाचार भेट विद्युत् परियोजनामा पारदर्शिता बढाउन सूचनापाटी राख्न ऊर्जा मन्त्रीको सुझाव निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटक बढे अधिकार सम्पन्न यातायात प्राधिकरण गठन नभएसम्म सुधार सम्भव छैन ई–पासपोर्ट खरिद प्रकरण: अनुसन्धानको लागि पूर्व परराष्ट्रमन्त्री आरजुलाई पत्र संसदमा शिक्षामन्त्री सस्मित: के के छन् सरकारका प्राथमिकता ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनी प्रदेशको मन्त्रिपरिषदमा हेरफेर र कार्यविभाजन, कस्ले कुन मन्त्रालयको जिम्मेवारी पाए ? (विज्ञप्ति सहित)



अ+ अ-

बुटवल । लुम्बिनी प्रदेशको मन्त्रिपरिषदमा हेरफेर र कार्यविभाजन भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा ९ अनुसार मुख्यमन्त्री कुलप्रसाद केसीको सिफारिसमा साउन २८ मा गठित  मन्त्रिपरिषदमा हेरफेर र कार्य विभाजन गरेका हुन् ।

प्रदेश प्रमुख कार्यालयबाट जारी विज्ञप्ति अनुसार मन्त्रिपरिषदमा हेरफेर र कार्यविभाजन :

श्री कुल प्रसाल के.सी-        मुख्यमन्त्री 

श्री डिल्लीबहादुर चौधरी-    पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्रालय

श्री कृष्णध्वज खड्का-       आर्थिक मामिला तथा सहकारी मन्त्रालय

श्री सहसराम यादव-          भौतिक पूर्वाधार विकास मन्त्रालय

श्री अजय शाही-               उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय

श्री सुमन शर्मा रायमाझी-  विना विभागीय

श्री पुर्मती ढेंगा-               विना विभागीय