२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुद्रा कोषका प्रतिनिधिसँग गभर्नर अधिकारीको भेट



अ+ अ-

काठमाडौंः नेपाल भ्रमणमा रहेकी अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) की कानुन विभागका तर्फबाट नेपाल मिसन प्रमुख चिया यी टानले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग भेटवार्ता गर्नु भएको छ ।

बैंकका अनुसार वित्तीय प्रणालीका लागि कानुनी पूर्वाधारको सबलीकरणका लागि प्राविधिक सहयोग गर्ने विषयमा छलफल केन्द्रित भएको थियो ।

नेपालको वित्तीय प्रणालीमा सुधारका लागि आइएमएफले नेपाल सरकार र राष्ट्र बैंकलाई निरन्तर आर्थिक तथा प्राविधिक सहयोग गरिरहेको छ ।