१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

‘प्रेमगन्ज’ युरोपका ४४ देशमा एकसाथ प्रदर्शन हुने

‘प्रेमगन्ज’ युरोपका ४४ देशमा एकसाथ प्रदर्शन हुने
अ अ+ अ-

काठमाडौँ । चलचित्र प्रेमगन्ज जर्मनी लगाएत युरोपका ४४ देशमा अन्तर्राष्ट्रिय चलचित्र सरह एकसाथ प्रदर्शन हुने भएको छ ।

अहिलेसम्मको नेपाली चलचित्रको ईतिहास हेर्ने हो भने धेरै चलचित्र बिदेशमा पदर्शन त भएका छन । तर नेपालीले नेपाली कम्युनिटीमा नै ब्यतिगत रुपमा टिकट बिक्री गरेर, रेस्टुरेन्ट तथा सभा हलमा प्रदर्शन गर्ने गरिएको छ ।

तर अब “प्रेमगन्ज“ भने सार्वजनिक रुपमै बिदेशी चलचित्र सरह बिदेशी दर्शकहरुमाझ थिएटर मै प्रदर्शन हुने भएको छ । अन्तर्राष्ट्रिय कम्पनीले नेपाली भाषाको चलचित्र यसरी प्रदर्शन गर्न लागेको यो नेपाली ईतिइहास मै पहिलो पटक हो । प्रेमगन्ज जर्मनी, अष्ट्रिया, पोल्यान्ड, माल्टा, डेनमार्क, नेदरल्यान्ड लगाएत युरोपका ४४ देशमा पर्दर्शन हुने छ ।

चलचित्र प्रेमगन्जलाई जर्मनी अबस्थित लकाह फिल्म ईन्टरटेनमेन्ट ले युरोप पर्दर्शन गर्दै छ । जुन जर्मनीको प्रतिन्ठित बितरक कम्पनी हो ।

अन्तर्राष्ट्रिय रुपमा यसरी पदर्शन गर्ने हाम्रो यो पहिलो प्रयास हो । अहिले हामिले पैसा भन्दा पनि बाटो खोजिरहेका छौँ । यसले गर्दा भबिस्यमा निर्माण हुने अन्य नेपाली चलचित्रलाई बाटो खुल्ने छ । निर्देशक परिच्छेद सेनले भने ।

निर्देशले भन्छन्, चलचित्रको टिजर विभिन्न देशका विभिन्न कम्पनीहरुलाई देखाईरहेको छौँ । सबैले नेपालमा पनि फिल्म इन्डट्री छ? भनेर सोध्नु हुन्छ , यसरी सोध्दा भने दुख लाग्छ । तर एक्प्प्ल टि.भि. गूगल टि.भि, हट्स्टार लगायतका ले चलचित्र हेर्न खोजिरहनु भएको छ ।

इन्डिया रिलिज पनि पी.भि.आर जस्तो प्रतिष्ठित कम्पनीले बितरण गर्ने कुरा छ । हामी नया फिल्म मेकर भएर पनि उहाहरुले हाम्रो फिल्म प्रती चासो देखाईरहनु भएको छ, हामिलाई फिल्म मेकर भनेर स्वीकार गरिरहनु भएको छ । हामी अहिले यतिमै खुसी छौ ।

हेरौ कहाँ कहाँ प्रदर्शन गर्न सकिन्छ । हामीले यो चलचित्र बाट पैसा कमाउने भन्दा पनि आगामी चलचित्रका लागि बाटो खोजिरहेका छौँ निर्देशकले कुरा थपे । प्रेमगन्ज भारतमा पनि एकसाथ प्रदर्शन हुँदै छ । यही भाद्र तीन गते राष्ट्रिय , अन्तर्राष्ट्रिय रुपमा एकसाथ प्रदर्शन हुँदै छ ।