२७ भाद्र २०८३, शनिबार
,
Latest
दक्षिणी लेबनानमा हेजबुल्लाहको दुई किलोमिटर लामो सुरुङ सञ्जाल ध्वस्त पारेको इजरायलको दाबी कम्बोडिया र म्यानमारबीच व्यापार तथा लगानी प्रवर्द्धनसहित चार सम्झौतामा हस्ताक्षर एसीसी प्रिमियर कप : फाइनल खेलमा युएईविरुद्ध आशिफको शतक सडकविहीन बस्तीमा राहतको नयाँ सारथी ‘ड्रोन’ महाधिवेशनको तिथिमिति तलमाथि गर्नु हुँदैन: कांग्रेस नेता अब्दुल सत्तार ‘हामी सरकारलाई साथ दिन र मिलेर काम गर्न तयार छौं, तर सरकार पनि सहकार्यका लागि… नेपालले पाउनुपर्ने जलवायु न्याय पौडेलको ‘एड गुरु सिद्धान्त र अनुभव’ सार्वजनिक बेँसीसहर-चामे सडक आज दिनभर बन्द हुने नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

तोलामा ५ सय रुपैयाँले बढ्यो सुनको मुल्य



अ+ अ-

काठमाडौं । आज साताको पहिलो दिन (आइतबार) नेपाली सुनचाँदी बजारमा सुनको मुल्य बढेको छ ।

आज छापावाला सुनको मुल्य तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, तेजावी सुनको मुल्य प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

त्यस्तै, आज सुनचाँदी बजारमा चाँदीको मुल्य भने घटेको छ । चाँदीको मुल्य तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार १ सय ५५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।