२७ भाद्र २०८३, शनिबार
,
Latest
दक्षिणी लेबनानमा हेजबुल्लाहको दुई किलोमिटर लामो सुरुङ सञ्जाल ध्वस्त पारेको इजरायलको दाबी कम्बोडिया र म्यानमारबीच व्यापार तथा लगानी प्रवर्द्धनसहित चार सम्झौतामा हस्ताक्षर एसीसी प्रिमियर कप : फाइनल खेलमा युएईविरुद्ध आशिफको शतक सडकविहीन बस्तीमा राहतको नयाँ सारथी ‘ड्रोन’ महाधिवेशनको तिथिमिति तलमाथि गर्नु हुँदैन: कांग्रेस नेता अब्दुल सत्तार ‘हामी सरकारलाई साथ दिन र मिलेर काम गर्न तयार छौं, तर सरकार पनि सहकार्यका लागि… नेपालले पाउनुपर्ने जलवायु न्याय पौडेलको ‘एड गुरु सिद्धान्त र अनुभव’ सार्वजनिक बेँसीसहर-चामे सडक आज दिनभर बन्द हुने नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

टोटेनहमको पुनरागमन जित



अ+ अ-

एजेन्सी । इंग्लिस क्लब टोटेनहमले प्रि–सिजनको मैत्रीपूर्ण खेलमा जित निकालेको छ ।

आइब्रक्स स्टेडियम ग्लास्गोमा शनिबार राति भएको खेलमा टोटेनहमले स्कटिस क्लब रेन्जर्समाथि २–१ को पुनरागमन जित निकालेको हो ।

टोटेनहमको जितमा ह्यारी केनको दुई गोल गरे । यस्तै, रेन्जर्सका एन्टोनियो कोलाकको गोल सान्त्वना बन्यो ।

खेलको २४औं मिनेटमा एन्टोनियोको गोलबाट घरेलु टोलीले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो ।

तर, दोस्रो हाफमा ६ मिनेटको अन्तरमा केनले दुई गोल गरेपछि टोटेनहमले पूनरागमन जित निकालेको हो । केनले ५० औं र ५६ औं मिनेटमा गोल गरेका हुन् ।