२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाग्मती नदिले बाटो परिवर्तन गरेपछि…. (हेरौ यी तस्बिर)



अ+ अ-

काठमाडौं । काठमाडौं उपत्यकामा सोमबार बिहानादेखी परेको अविरल बर्षाका कारण काठमाडौंको बल्खुस्थित तरकारी बजार डुबेको छ । 

बाग्मती नदिमा आएको बाढीका कारण बल्खु तरकारी बजार डुबेको हो । 

उपत्यकामा मानिसहरुले नदि छेउछाउमा अतिक्रमण गर्दा बर्षेनी दुःख झेल्दै आएका छन् ।