• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

संसदीय समितिमा बयान दिदैं तत्कालीन अर्थमन्त्री शर्मा



काठमाडौं । बजेट निर्माणका क्रममा अनाधिकृतव्यक्ति लाई प्रवेश गराएको आरोप लागेगका तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा संसदीय समितिमा बयान दिन सिंहदरबार पुग्नु भएको छ ।

समितिले बजेट निर्माणमा सग्लन मन्त्रालयका उच्च अधिकारी र समाचार लेख्ने पत्रकारहरु संग छलफल गरेपछि तत्कालीन अर्थमन्त्री शर्मा संग सोधपुछ गर्न लागेको हो ।

बजेटमा करको दर हेरफेर गरेको आरोप लागेपछि शर्माबारे छानबिन गर्न ११ सदस्य रहेको संसदीय विशेष समिति गठन गरिएको थियो ।