२९ कार्तिक २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

डलर साट्दै हुनुहुन्छ ? जान्नुहोस् मङ्गलबारको विदेशी विनीमयदर



अ+ अ-

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी विनीमय दर तोकेको छ । बैंकले अमेरिकी डलरको खरिददर ११६ रुपैंया ६८ पैसा तोकेको छ भने बिक्री दर ११७ रुपैयाँ २८ पैसा तोकेको छ । 

यस्तै, एक युरोपियन युरोको खरिद दर १३८ रुपैंया ४५ पैसा रहेको छ भने बिक्रीदर १३९ रुपैंया १६ पैसा रहेको छ ।  

कुन देशको खरिद बिक्री दर कति ?