• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo

विराटनगरको नाङ्लो रेस्टुरेन्टमा भीषण आगलागी- फोटो फिचर



विराटगर । विराटनगरस्थित तीनपैनी चोकमा रहेको नाङ्लो रेस्टुरेन्टमा भीषण आगलागी भएको छ । करिब आधा घण्टाअघि सुरु भएको आगोको लप्काले अहिले रेस्टुरेन्ट नजिकै रहेको प्रतिनिधिसभा सदस्य मोति दुगडको घरमा समेत भेटेको छ ।

आगो निभाउने प्रयास जारी छ । आगो निभाउन सुरक्षाकर्मी र स्थानीयवासीले प्रयास गरिरहेको बताइएको छ ।

तस्वीर- सोनुकुमार दास