• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo

भृकुटीभण्डपमा लागेको आगो नियन्त्रणमा (फोटोफिचरसहित)



काठमाडौं । भृकुटीमण्डपमा रहेको ह्वील चेयरको गोदाममा लागेको आगलागी नियन्त्रणमा आएको छ ।

आगलागीको खबर पाउनासाथ काठमाडौं महानगरपालिकाको दमकल पुगेर त्यहाँको आगो निभाएको हो ।

यस्तै, ललितपुर महानगरबाट पनि दमकल बोलाइएको थियो । आगलागीस्थलमा काठमाडौं महानगरका मेयर बालेन साश पनि पुगेका थिए ।

सबै तस्बिर: रासस