२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिसमक्ष महालेखाको वार्षिक प्रतिवेदन पेश



अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महालेखापरीक्षकको उनन्साठीऔं वार्षिक प्रतिवेदन पेश भएको छ ।

बुधबार महालेखापरीक्षक टंकमणि शर्माले प्रतिवेदन पेश गर्नुभएको हो ।

शर्माले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आर्थिक वर्ष २०७७–०७८ को वार्षिक प्रतिवेदन पेश गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।