• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo

भृकुटी मण्डपमा आगलागी (फोटोफिचर/भिडियो)



काठमाडौँ । भृकुटीमण्डपमा रहेको ह्वील चेयरको गोदाममा आगलागी भएको छ ।

–आगो नियन्त्रणमा आउन सकेको छैन । अहिले आगो निभाउन सुरक्षाकर्मी र दमकलका कर्मचारीहरुले प्रयास जारी राखेका छन् । आगलागीबाट के कति धनमाल नष्ट भयो भन्ने जानकारी आएको छैन ।