५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वअर्थमन्त्री शर्मा राजीनामा प्रकरण: छानबिन समिति अर्थ मन्त्रालय जाँदै



अ+ अ-

काठमाडौँ । बजेट निर्माण प्रक्रियामा पूर्वअर्थमन्त्री जनार्दन शर्माले अनधिकृत मान्छेलाई संलग्नता गराएको सम्बन्धमा सत्यतथ्य छानबिन गर्न गठित संसदीय समिति बुधबार अर्थ मन्त्रालयल जाने भएको छ ।

मंगलबारदेखि काम सुरु गरेको ११ सदस्यीय समिति सत्यतथ्य जानकारी लिन मन्त्रालय जाने भएको हो ।

बिचौलियालाई संलग्न गराई बजेट घोषणा हुनु एक दिनअघि करको दर हेरफेर गरेको भनी पूर्वअर्थमन्त्री शर्माविरुद्ध संसद् र बाहिर चर्को विरोध भएपछि उनले पदबाट राजीनमा दिएका थिए ।