९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिभिल अस्पताल र तिलगंगा आँखा प्रतिष्ठान बीच सम्झौता



अ+ अ-

काठमाडौं । निजामती कर्मचारी अस्पताल (सिभिल)को आँखा विभागको सुदृढीकरण गर्न तिलगंगा आँखा प्रतिष्ठान संग सम्झौता भएको छ ।

सम्झौता अनुसार प्रतिष्ठानले निजामती कर्मचारी अस्पतालमा भएको आँखा विभागको सुदृढीकरण गर्न आवश्यक पर्ने तालिम,अनुसन्धान कार्य साथै प्राविधिक सहयोग प्रदान गर्ने साथै अस्पताल र प्रतिष्ठान बिच उपचार सेवामा बिरामीको सहजीकरणको लागि रिफर गर्ने उल्लेख छ ।

सम्झौता पत्रमा निजामती कर्मचारी अस्पतालको तर्फबाट कार्यकारी निर्देशक प्रा। डा. विधान निधि पौडेल र तिलगंगा आँखा प्रतिष्ठानको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. रीता गुरुङ्गले हस्ताक्षर गनुभएको थियो ।