२९ कार्तिक २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुधबार अमेरिकी डलरसहित अन्य देशको विनिमयदर बढ्यो, कुनको कति ?



अ+ अ-

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी विनीमय दर तोकेको छ । बैंकले अमेरिकी डलरको खरिददर ११७ रुपैंया १८ पैसा तोकेको छ भने बिक्री दर ११७ रुपैयाँ ७८ पैसा तोकेको छ । 

यस्तै, एक युरोपियन युरोको खरिद दर १३९ रुपैंया ०९ पैसा रहेको छ भने बिक्रीदर १३९ रुपैंया ८० पैसा रहेको छ ।  

कुन देशको खरिद बिक्री दर कति ?