५ असार २०८३, शुक्रबार
,
Latest
शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने आजको मौसमः हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना कामपामा आगामी आवका लागि बहाल करको दर हेरफेर ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो सडक दुर्घटनामा कमी ल्याउन प्रदेश सरकार प्रयासरत छ : मुख्यमन्त्री यादव नेपालगन्जमा दुई चिकित्सकसहित पाँच पक्राउ यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर फिफा विश्वकप फुटबल: क्यानडाद्वारा कतारमाथि ६-० को फराकिलो जित ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युतले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

साउनको पहिलो साता निर्वाचनको मिति घोषणा हुन्छ- गगन थापा



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति घोषणा साउनको पहिलो साता हुने बताएका छन् ।

उनका अनुसार साउन ४ वा ५ गने बस्ने मन्त्रिपरिषद्को बैठकले निर्वाचनको घोषणाबारे निर्णय गर्नेछ । ललितपुरमा आयोजित एक कार्यक्रममा उनले निर्वाचनको मिति घोषणा हुनै लागेको भन्दै कार्यकर्तालाई निर्वाचनमा केन्द्रीत हुन निर्देश दिए ।

मुलुक अब निर्वाचनमा होमिन लागेको भन्दै महामन्त्री थापाले मतदातालाई नाम लेखाउन सहजीकरण गर्न कार्यकर्ताहरुलाई आग्रह गरे ।