७ पुष २०८२, सोमबार
,
Latest
सामुदायिक वनका उपभोक्ताहरुलाई आगो निभाउने सामग्री सबै मिलेर अगाडि बढे कसैले शान्ति बिथोल्न सक्दैन, समयमै निर्वाचन हुन्छः प्रधानमन्त्री कार्की यु–१९ गल्र्स बास्केटबल लिग उपाधि विजेता भ्याली पब्लिक टोली ‘मिरमिरे’को टाइटल सङमा दयाहाङ, प्रकाश र सिर्जनाबीचको त्रिकोणात्मक प्रेम पर्यटकीय गन्तव्य बन्दै ‘राइनासकोट’ निर्वाचनका लागि आयोग पूर्ण रूपमा तयार छः कार्यवाहक प्रमुख आयुक्त भण्डारी बुटवल–गोरुसिङ्गे सडक आयोजनाः नदीजन्य सामग्री अभावले काम प्रभावित बालेनले दिए मानव अधिकार आयोगमा बयान नेकपा एमाले निर्वाचनमा सहभागी हुन्छः सचिव राई भिरबाट लडेर एकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

साउनको पहिलो साता निर्वाचनको मिति घोषणा हुन्छ- गगन थापा



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति घोषणा साउनको पहिलो साता हुने बताएका छन् ।

उनका अनुसार साउन ४ वा ५ गने बस्ने मन्त्रिपरिषद्को बैठकले निर्वाचनको घोषणाबारे निर्णय गर्नेछ । ललितपुरमा आयोजित एक कार्यक्रममा उनले निर्वाचनको मिति घोषणा हुनै लागेको भन्दै कार्यकर्तालाई निर्वाचनमा केन्द्रीत हुन निर्देश दिए ।

मुलुक अब निर्वाचनमा होमिन लागेको भन्दै महामन्त्री थापाले मतदातालाई नाम लेखाउन सहजीकरण गर्न कार्यकर्ताहरुलाई आग्रह गरे ।