९ श्रावण २०८३, शनिबार
,
Latest
गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन मन्त्री रावल र चिनियाँ राजदूतबीच भेटवार्ता दाङमा ट्राफिक प्रहरीद्वारा एक करोड ५० लाख भन्दाबढी राजश्व संकलन आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनि प्रमाणपत्र बितरण यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप लिग–२ः यस्तो छ नेपालको तयारी (फोटोफिचर)



अ+ अ-

काठमाडौं । विश्वकप लिग–२ क्रिकेटअन्तर्गत आफ्नो पाँचौं त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखला नेपालले स्कटल्यान्डमा सोमबार नामिबियासँग खेल्दैछ ।

विश्वकप लिग–२ मा नेपालले स्कटल्यान्ड र नामिबिया दुवैसँग पहिलोपटक खेल्न लागेको हो ।

तालिकामा स्कटल्यान्ड २० खेलबाट २८ अंक जोडेर सात टोलीमध्ये दोस्रो स्थानमा द्ध । सबै खेल खेलिसकेको ओमानको ३६ खेलबाट ४४ अंक छ । यस्तै, नेपाल १६ खेलबाट १५ अंकसहित पाँचौं स्थानमा छ भने १४ खेलबाट १४ अंक जोडेको नामिबिया छैटौं स्थानमा छ ।

स्कटल्यान्डमा रहेको टोलीले अभ्यास थालिसकेको छ । नेपाली टोलीको अभ्यास हेरौं तस्बिरमाः

सबै तस्बिर क्यान