५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादीका पोलिटब्यूरो सदस्यको घोषणा



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले १२५ सदस्यीय पोलिटब्यूरो कमिटी गठन गरेको छ । बिहीबार बसेको पार्टी केन्द्रीय समितिको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पोलिटब्यूरो सदस्यहरुको नाम पढेर सुनाउनुभयो ।

पार्टीको विधानअनुसार केन्द्रीय समितिको कूल सदस्य संख्याको बढीमा एक तिहाइ सदस्य रहेको पोलिटब्यूरो सदस्य र पोलिटब्यूरो समितिको कूल सदस्य संख्याको एक तिहाइ सदस्य रहेको स्थायी समिति बन्नुपर्ने छ । सोही प्रावधानअनुसार अध्यक्ष प्रचण्डले पोलिटब्यूरो सदस्यहरुको नाम चयन गर्नुभएको हो ।

पोलिटब्यूरोमा समितिमा रहने सदस्यहरु निम्न छन् ।

पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, उर्मिला अर्याल, पम्फा भुसाल, हरिबोल गजुरेल, गणेश शाह, देव गुरुङ, वर्षमान पुन, जनार्दन शर्मा, दीनानाथ शर्मा, सुरेश आलेमगर, बामदेव क्षेत्री, पूर्णकुमारी सुवेदी, गिरिराजमणि पोखरेल, चक्रपाणी खनाल, मात्रिका यादव, देवेन्द्र पौडेल, लीलामणि पोखरेल, शक्ति बस्नेत, जयपुरी घर्ती, शशि श्रेष्ठ, हितमान शाक्य, अमृता थापा, ओनसरी घर्ती, राम कार्की, कालीबहादुर मल्ल, खगराज भट्ट, प्रल्हाद बुढाथोकी, भरतप्रसाद साह, महेन्द्रबहादुर शाही, यशोधा गुरुङ, रेखा शर्मा, लेखनाथ न्यौपाने, विश्वनाथ साह। टेकबहादुर बस्नेत, झक्कु सुवेदी, जोखबहादुर महरा, गंगा कार्की, कृष्णध्वज खड्का, रेखा शर्मा, कुलप्रसाद केसी, कुमार पौडेल, कुमारी मोक्तान, जगतप्रसाद यादव, शालिकराम जमरकट्टेल, श्रीराम ढकाल, शिवकुमार मण्डल, गणेशमान पुन, खिमलाल देवकोटा, रेनु दाहाल, रामकुमारी चौधरी, युवराज चौलागाई, मुक्ति नारायण प्रधान, माधव सापकोटा, महेश्वर दाहाल, महेन्द्र पासवान, विमला सुवेदी, देवीलाल चौधरी, देवेन्द्र पराजुली, दिलिप प्रजापति, दामाकुमारी शर्मा, कल्पना धमला, कमला रोका, इन्द्रजीत थारु, आशा कोइराला, ओम शर्मा, अञ्जना बिसंखे, अजम्बर राई, अजयशंकर नायक, अमरबहादुर तमु, अशोक कुमार मण्डल ।