२० मंसिर २०८२, शनिबार
,
Latest
नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादीका पोलिटब्यूरो सदस्यको घोषणा



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले १२५ सदस्यीय पोलिटब्यूरो कमिटी गठन गरेको छ । बिहीबार बसेको पार्टी केन्द्रीय समितिको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पोलिटब्यूरो सदस्यहरुको नाम पढेर सुनाउनुभयो ।

पार्टीको विधानअनुसार केन्द्रीय समितिको कूल सदस्य संख्याको बढीमा एक तिहाइ सदस्य रहेको पोलिटब्यूरो सदस्य र पोलिटब्यूरो समितिको कूल सदस्य संख्याको एक तिहाइ सदस्य रहेको स्थायी समिति बन्नुपर्ने छ । सोही प्रावधानअनुसार अध्यक्ष प्रचण्डले पोलिटब्यूरो सदस्यहरुको नाम चयन गर्नुभएको हो ।

पोलिटब्यूरोमा समितिमा रहने सदस्यहरु निम्न छन् ।

पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, उर्मिला अर्याल, पम्फा भुसाल, हरिबोल गजुरेल, गणेश शाह, देव गुरुङ, वर्षमान पुन, जनार्दन शर्मा, दीनानाथ शर्मा, सुरेश आलेमगर, बामदेव क्षेत्री, पूर्णकुमारी सुवेदी, गिरिराजमणि पोखरेल, चक्रपाणी खनाल, मात्रिका यादव, देवेन्द्र पौडेल, लीलामणि पोखरेल, शक्ति बस्नेत, जयपुरी घर्ती, शशि श्रेष्ठ, हितमान शाक्य, अमृता थापा, ओनसरी घर्ती, राम कार्की, कालीबहादुर मल्ल, खगराज भट्ट, प्रल्हाद बुढाथोकी, भरतप्रसाद साह, महेन्द्रबहादुर शाही, यशोधा गुरुङ, रेखा शर्मा, लेखनाथ न्यौपाने, विश्वनाथ साह। टेकबहादुर बस्नेत, झक्कु सुवेदी, जोखबहादुर महरा, गंगा कार्की, कृष्णध्वज खड्का, रेखा शर्मा, कुलप्रसाद केसी, कुमार पौडेल, कुमारी मोक्तान, जगतप्रसाद यादव, शालिकराम जमरकट्टेल, श्रीराम ढकाल, शिवकुमार मण्डल, गणेशमान पुन, खिमलाल देवकोटा, रेनु दाहाल, रामकुमारी चौधरी, युवराज चौलागाई, मुक्ति नारायण प्रधान, माधव सापकोटा, महेश्वर दाहाल, महेन्द्र पासवान, विमला सुवेदी, देवीलाल चौधरी, देवेन्द्र पराजुली, दिलिप प्रजापति, दामाकुमारी शर्मा, कल्पना धमला, कमला रोका, इन्द्रजीत थारु, आशा कोइराला, ओम शर्मा, अञ्जना बिसंखे, अजम्बर राई, अजयशंकर नायक, अमरबहादुर तमु, अशोक कुमार मण्डल ।