• २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
  •   Unicode
Logo
Latest
★   ‘आगामी आवको बजेट राष्ट्रिय सूचकमा पछि परेका वर्ग र क्षेत्रमा केन्द्रित’ ★   राष्ट्रपतिबाट क्रिकेट खेलाडीलाई शुभकामना ★   लोकप्रिय बन्दै बागलुङको कोदोको बिस्कुट ★   मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन बोलाएको बैठक स्थगित ★   सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छः एमाले नेता भट्टराई ★   अनिल र आसिफको अर्धशतकमा अन्तिम खेलमा नेपाल विजयी ★   अनिल शाह ५८ रन जोडेर आउट ★   नेपालले गुमायो दोस्रो विकेट, आसिफ शेख अर्धशतक बनाएर आउट भए ★   हरेक पटक टिममा नयाँ फेरबदल गर्नुपर्ने परिस्थिति सिर्जना भएको छ – क्यान ★   त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने

बुढीगंगा निर्वाचन: मतदान केन्द्रमा तनाव, प्रहरीद्वारा हवाई फायर



फाईल फोटो

काठमाडौँ । बाजुराको बुढीगंगा नगरपालिकाको निर्वाचनमा तनाव उत्पन्न भएको छ । गत वैशाख ३० गते भएको निर्वाचनमा धाँधली भएपछि स्थगित भएको निर्वाचनको बिहीबार जारी पुनः मतदानमा तनाव उत्पन्न भएको हो ।

सत्ता गठबन्धन र नेकपा (एमाले) कार्यकर्ताबीच तनावको स्थिति उत्पन्न भएको हो । त्रिशक्ति मावि मतदान केन्द्रमा तनाव सिर्जना भएपछि प्रहरीले हवाई फायर समेत गर्नुपरेको बताइएको छ ।

दुवैपक्षबीच तनाव भएपछि १५ मिनेटका लागि मतदान स्थगित गर्नुपरेको थियो ।