• २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
  •   Unicode
Logo
बुढीगंगा निर्वाचन: मतदान केन्द्रमा तनाव, प्रहरीद्वारा हवाई फायर

काठमाडौँ । बाजुराको बुढीगंगा नगरपालिकाको निर्वाचनमा तनाव उत्पन्न भएको छ । गत वैशाख ३० गते भएको निर्वाचनमा धाँधली भएपछि स्थगित भएको निर्वाचनको बिहीबार जारी पुनः मतदानमा तनाव उत्पन्न भएको हो । सत्ता गठबन्धन र नेकपा (एमाले) कार्यकर्ताबीच तनावको स्थिति उत्पन्न भएको हो । त्रिशक्ति मावि मतदान केन्द्रमा तनाव सिर्जना भएपछि

बाजुरामा हवाई फायर: कांग्रेस र समाजवादी पार्टी कार्यकर्ताबीच झडप

बाजुराको बुढीनन्दा नगरपालिका-९ पाण्डुसेनमा एकीकृत समाजवादी पार्टी र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ ।एकीकृत समाजवादीका कार्यकर्ताले कुकुरलाई हिर्काएको विषयमा