१२ भाद्र २०८३, शुक्रबार
,
Latest
यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भोटेकोसी बाढी अपडेट: ४६९ जनाको शव फेला, ९७७ जना अझै बेपत्ता मन्त्रिपरिषद् बैठक बस्दै रवीन्द्रको अग्निपरीक्षा आज, युएफसी फाइनलका लागि मर्डोकसँग भिडन्त मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण सङ्कलन गर्दै प्रहरी भोटेकोशी बाढीः सुनसरीका १५ जना सम्पर्कविहीन पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुढीगंगा निर्वाचन: मतदान केन्द्रमा तनाव, प्रहरीद्वारा हवाई फायर



फाईल फोटो
अ+ अ-

काठमाडौँ । बाजुराको बुढीगंगा नगरपालिकाको निर्वाचनमा तनाव उत्पन्न भएको छ । गत वैशाख ३० गते भएको निर्वाचनमा धाँधली भएपछि स्थगित भएको निर्वाचनको बिहीबार जारी पुनः मतदानमा तनाव उत्पन्न भएको हो ।

सत्ता गठबन्धन र नेकपा (एमाले) कार्यकर्ताबीच तनावको स्थिति उत्पन्न भएको हो । त्रिशक्ति मावि मतदान केन्द्रमा तनाव सिर्जना भएपछि प्रहरीले हवाई फायर समेत गर्नुपरेको बताइएको छ ।

दुवैपक्षबीच तनाव भएपछि १५ मिनेटका लागि मतदान स्थगित गर्नुपरेको थियो ।