• २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
  •   Unicode
Logo
Latest
★   परराष्ट्र मन्त्रालयसँग सम्बन्धित समस्याहरुको समाधान गर्न मन्त्री श्रेष्ठलाई ध्यानाकर्षण ★   गण्डकी सरकारमा एमालेका २ मन्त्री थपिए ★   मुस्ताङका च्याङग्राको भुवा परीक्षण ★   चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने ★   जब १० घण्टासम्म दुर्घन्धित फोहोरको थुप्रो अगाडि उभिए धनुष ★   सेनवंशी राजाले प्रयोग गरेको तोप संरक्षणको पर्खाइमा ★   प्रकाश सपुत: गायक र अभिनेतादेखि चलचित्र निर्देशनसम्म ★   टी–२० विश्वकप जित्ने प्रत्येक खेलाडीले २ करोड ७७ लाख रुपैयाँ पाउने ★   भारी वर्षाका कारण भारतको मणिपुरमा विद्यालय बन्द ★   सहारा क्लबलाई वर्ष उत्कृष्ट खेल सङ्घ अवार्ड

प्रतिनिधिसभाको बैठक ,अर्थमन्त्रीको स्पष्टिकरण, एमाले बाहिरियो -लाईभ



काठमाडौं । प्रतिनिधिसभाको बैठक बसिरहेको छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले स्पष्टिकरण दिईरहनु भएको छ ।

तर प्रमुख प्रतिपक्षदल नेकपा एमालेले छानबिन समितिले बनेको कारण अर्थमन्त्री पदमुक्त हुनु पर्ने माग गर्दे बैठक बाट बाहिरिएको छ ।