४ असार २०८३, बिहीबार
,
Latest
राप्रपाको कार्यसम्पादन समिति बैठक सुरु, महाधिवेशनदेखि निर्वाचन निर्देशिकासम्म छलफल हुने पीरतीले मलाई सांसद र मन्त्री बनायो: महावीर पुन ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज पक्की पुल बनेपछि बर्सातमा सडक बन्द हुने समस्या हट्यो ईभी प्रकरणको निष्पक्ष छानबिन नभए आन्दोलन गर्ने एमालेको चेतावनी वागमती प्रदेशमा यातायात क्षेत्रको सुधार र कर छुटको घोषणाः २० वर्षको वक्यौतामा दुई वर्षको मात्र… म्याद समाप्त भएका भोगाधिकारका जग्गा लिजमा रूपान्तरण गर्न सरकारको आह्वान खोटाङमा खेलकुदमा विनियोजित बजेट छानबिन गर्न माग जुम्लामा विद्यालयस्तरीय ‘एनसिसी’ तालिम सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्तारूढ गठबन्धनको बैठकः एक/दुई दिनमा मन्त्रिमण्डल विस्तार गर्ने



फाईल फोटो
अ+ अ-

काठमाडौं । बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनको बैठक सकिएको छ। प्रधानमन्त्रीको सरकारी निबास बालुवाटारमा बसेको बैठकमा नेपाली कांग्रेसका सभापति एबं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलल सहभागी थिए ।

बैठकमा एकरदुई दिनमा मन्त्रिपरिषद विस्तार गर्नेबारे सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेताहरूबीच समझदारी बनेको जनाईएको छ । यद्यपी आजको बैठकमा एमसीसीबारेमा सत्तारुढदलको दृष्टिकोण, अबरुद्ध संसद बैठक सुचारु गर्ने तथा दल विभाजन सम्बन्धी अध्यादेश निष्कृय पार्ने लगायतका बिषयमा छलफल हुने भनिएपनि विस्तृत रूपमा छलफल हुन नपाएको बताइको छ ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाँड, कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्की ,कांग्रेस सचेतक पुष्पा भुसाल , महान्यायाधीवक्ता खम्मबहादुर खाँती पनि सहभागी भएका थिए ।