६ श्रावण २०८३, बुधबार
,
Latest
माइतीघर डुवानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १९ जना पक्राउ सुनचाँदीको मूल्य वृद्धि मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्दै एमालेका ६ मन्त्रीद्वारा बागमती प्रदेश सरकारबाट सामूहिक राजीनामा वीपी स्मृति दिवसमा काँग्रेसद्वारा ‘ग्रीन रन’ आयोजना, मुकेश पाल प्रथम आन्तरिक राजस्व कार्यालय भरतपुरद्वारा २७ अर्ब राजस्व सङ्कलन अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म जलवायु परिवर्तनलाई विकासको मूल एजेण्डा बनाउनुपर्छः गगन थापा एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय दूतावासभित्र सुरक्षाकर्मीद्वारा आफैँलै गोली हानी आत्महत्या



अ+ अ-

काठमाडौँ । काठमाडौँको लैनचौरमा रहेको भारतीय दूतावासभित्र एक सुरक्षाकर्मीले आत्महत्या गरेका छन् । उनले आफैँले गाली हानी आत्महत्या गरेका हुन् ।

अहिले घटनास्थलमा नेपाल प्रहरीको टोली पुगिसकेको छ । घटनाको अनुसन्धान भइरहेको छ ।