• १३ जेष्ठ २०८१, आईतवार
  •      Sun May 26 2024
  •   Unicode
Logo

कृषि कर्ममा राप्रपा अध्यक्ष लिङ्देन



राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन अहिले कृषि कर्ममा व्यस्त छन् ।

उनी झापास्थित हल्दिबारी–१ मा रहेको आफ्नौ घरमा पुगेर धान रोपाइँमा व्यस्त भएका छन् । ‘भुइँ नबिर्सने अभ्यासमा’ भन्दै फेसबुकमार्फत उनले धान रोपाइँ गर्दै गरेका आफ्ना केही फोटो साझा गरेका छन् ।

तस्बिरमा उनी खेत खन्ने, मल राख्ने र रोप्नेसम्म तल्लिन रहेको देखिन्छ ।