४ असार २०८३, बिहीबार
,
Latest
राप्रपाको कार्यसम्पादन समिति बैठक सुरु, महाधिवेशनदेखि निर्वाचन निर्देशिकासम्म छलफल हुने पीरतीले मलाई सांसद र मन्त्री बनायो: महावीर पुन ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज पक्की पुल बनेपछि बर्सातमा सडक बन्द हुने समस्या हट्यो ईभी प्रकरणको निष्पक्ष छानबिन नभए आन्दोलन गर्ने एमालेको चेतावनी वागमती प्रदेशमा यातायात क्षेत्रको सुधार र कर छुटको घोषणाः २० वर्षको वक्यौतामा दुई वर्षको मात्र… म्याद समाप्त भएका भोगाधिकारका जग्गा लिजमा रूपान्तरण गर्न सरकारको आह्वान खोटाङमा खेलकुदमा विनियोजित बजेट छानबिन गर्न माग जुम्लामा विद्यालयस्तरीय ‘एनसिसी’ तालिम सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वमन्त्री अफताब आलमको मुद्दा पेशीमा चढ्यो



अ+ अ-

काठमाडौं । पूर्वमन्त्री अफताब आलमको मुद्दा पेशीमा चढेको छ । अदालतले पुर्पक्षका लागि थुनामा पठाएपछि आलम यतिबेला नख्खु कारागारमा छन् ।

रौतहट बम विस्फोटको योजनाकार भएको आरोपमा थुनामा रहेका आलमको थुनामुक्त गरी साधारण तारेखमा मुद्दा लड्न पाउँ भन्दै आलमले रिट निवेदन दिएका थिए ।

न्यायाधीश दीपककुमार कार्की र हरि फुयालको संयुक्त इजलासमा उनको रिट निवेदन परेको हो । बम विस्फोटसम्बन्धी मुद्दा जिल्ला अदालत रौतहटमा छ ।