२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतितोला ३ सय रुपैयाँले बढ्यो सुनको मुल्य



अ+ अ-

काठमाडौं। आज साताको पहिलो दिन(आईतबार) नेपाली सुनचाँदी बजारमा सुनको मूल्य बढेको छ। आज छापावाला सुनको मूल्य ३ सयले बढेर ९७ हजार पाँच सय रुपैयाँ कायम भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार शुक्रबार प्रति तोला ९७ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ३ सयले बढेर प्रति तोला ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भईरहेको जनाएको छ।

यसैगरी, आज तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भईरहेको छ।

त्यस्तै, चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १२ सयरुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।