२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतितोला ३ सय रुपैयाँले बढ्यो सुनको मुल्य



अ+ अ-

काठमाडौं। आज साताको पहिलो दिन(आईतबार) नेपाली सुनचाँदी बजारमा सुनको मूल्य बढेको छ। आज छापावाला सुनको मूल्य ३ सयले बढेर ९७ हजार पाँच सय रुपैयाँ कायम भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार शुक्रबार प्रति तोला ९७ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ३ सयले बढेर प्रति तोला ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भईरहेको जनाएको छ।

यसैगरी, आज तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भईरहेको छ।

त्यस्तै, चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १२ सयरुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।