१७ असार २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद बैठक शुरु हुनासाथ आजपनि एमालेको अवरोध



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसदको बैठक शुरु हुनासाथ अवरोध गरेको छ । 

सभामुख अग्निप्रसाद सापकोटाले बैठक शुरु गरेलगत्तै एमाले सांसदहरुले वेल घेराउ गरेका छन् ।

‘संसदीय मर्यादा कायम गर’, ‘सभामुखको व्यवहार मुर्दावाद’ लगायत नारावाजी गर्दै एमालेले सदन चल्न दिएको छैन । 

यसअघि बुधबारको बैठकमा पनि एमालेले बैठक चल्न दिएको थिएन ।