काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसदको बैठक शुरु हुनासाथ अवरोध गरेको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले बैठक शुरु गरेलगत्तै एमाले सांसदहरुले वेल घेराउ गरेका छन् ।
‘संसदीय मर्यादा कायम गर’, ‘सभामुखको व्यवहार मुर्दावाद’ लगायत नारावाजी गर्दै एमालेले सदन चल्न दिएको छैन ।
यसअघि बुधबारको बैठकमा पनि एमालेले बैठक चल्न दिएको थिएन ।