१९ भाद्र २०८३, शुक्रबार
,
Latest
त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका दुई जनालाई हेलिकप्टरमार्फत काठमाडौं पठाइयो पिकलबल विश्वकपमा नेपाललाई ऐतिहासिक कास्य, दावा सोनाम शेर्पाले रचे इतिहास भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको लाम साल्ट ट्रेडिङद्वारा विपद् प्रभावितका लागि रु ६० लाख सहयोग भोटेकोशी बाढी प्रभावित व्यवसायीका लागि पुनरुत्थान प्याकेज स्वागतयोग्य : नाडा यी हुन् आजका अवरुद्ध प्रमुख राजमार्ग फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु त्रिशूली–३ ‘ए’बाट उद्धार गरिएका शाह र महर्जनलाई उपचारका लागि काठमाडौं ल्याउने तयारी त्रिशूली–३ ‘ए’को सुरुङबाट कबीर महर्जनको पनि जीवितै उद्धार तीज कार्यक्रम स्थगनः बाढी प्रभावितलाई सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच बालकोटमा छलफल



अ+ अ-

काठमाडौ ।  प्रधानमन्त्री शेरबहादुर देउवा सहित काग्रेस नेताहरु  र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटस्थित ओली निवासमा  भेटवार्ता भै रहेको छ । 
उहाँहरूबीच संसद् अवरोध हटाउने र संसद्मा टेबुल भएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्नेबारेमा निरन्तर रुपमा छलफल भै रहेको छ । छलफलका लागि प्रधानमन्त्री देउवा पुग्नु भन्दा केही अगाडी सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, पार्टी उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा बालकोट पुग्नु भएको थियो ।

यसै गरी एमालेका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल , महासचिब शंकर पोखरेल र उपमहासचिब बिष्णु रिमाल पनि छलफलमा सहभागी हुनुहुन्छ ।