३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

मल र निगम मुद्दामा रामचन्द्र पौडेलले गरे सरकारको आलोचना



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सरकारको आलोचना गरेका छन् । ६४औँ संसद् दिवसका अवसरमा आयोजित कार्यक्रममा व्यापारीलाई नेपाल आयल निगम दिन खोजेको र किसानलाई रासायनिक मल उपलब्ध गराउन नसकेको भन्दै सरकारको आलोचना गरेका हुन् ।

“अहिले फेरि सुन्दैछु, आयल निगम व्यापारीलाई दिने रे, यस्तो चलखेलमा करोड होइन अर्बका कुरा हुन्छन्,” उनले भने ।

नीतिगत भ्रष्टाचारका कारण सरकारले किसानलाई रासायनिक मल दिन नसकेको भन्दै नेता पौडेलले खेती गर्ने बेलामा मलको हाहाकार हुनु भनेको नीतिगत भ्रष्टाचार भएको बताए ।