२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज दुवै सदनको बैठक बस्दै



फाईल फोटो
अ+ अ-

काठमाडौं । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुबै सदनको बैठक बस्ने भएको छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्ने भएको छ भने राष्ट्रियसभा बैठक बैठकमा बिहान ११ बजे बस्ने बस्दैछ ।

प्रतिनिधिसभा बैठकमा लोक सेवा आयोगको ६२औं वार्षिक प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा पेस गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै प्रधानमन्त्रीले नै राष्ट्रियसभामा उत्पत्ति भएको नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७६ र लोक सेवा आयोग विधेयक २०७५ माथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ ।

प्रतिनिधिसभाको बैठकको कार्यसूची: