२५ भाद्र २०८३, बिहीबार
,
Latest
अस्पतालले भर्ना नलिएपछि सडकमा सुत्केरी, संसद्मा उठ्यो प्रश्न केही जिल्लामा अब घरेलु कार्यालयबाट यातायातको काम गरिन्छः मुख्यमन्त्री आचार्य उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवद्वारा राजीनामा नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा प्रदेश प्रमुखसमक्ष लोक सेवा आयोगको प्रतिवेदन पेश नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा हाम्रो पात्रो प्रयोगकर्ताबाट विपद् उद्धार कोषमा १ करोड २५ लाख सहयोग रसुवा बाढीमा मृत्यु हुनेको संख्या १,३७७ पुग्यो, ५ हजारभन्दा बढी बेपत्ता ग्यास अभावबारे मन्त्रीको अभिव्यक्तिप्रति महासंघको आपत्ति भोटेकोशी बाढीः आठ मिलियन युरो सहायता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्ता गठबन्धनको बैठकः मन्त्रिमण्डल विस्तारमा अझै सहमति जुटेन



file
अ+ अ-

काठमाडौं । मन्त्रिपरिषद विस्तारका लागि बसेको सत्ता गठबन्धन पाँच दलको बैठक सकिएको छ । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा सरकार विस्तारबारे छलफल भएपनि ठोस सहमति जुट्न भने सकेन ।  

जसकारण मन्त्रिपरिषद विस्तार हुन अझै केही दिन लाग्ने भएको छ ।

शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भएको लामो समय बित्दासमेत मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन ।