९ भाद्र २०८३, मंगलवार
,
Latest
महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५०० चिनी मिल अध्ययन कार्यदलबाट स्थलगत अध्ययन मलेसियामाथि नेपालको जित उच्च अदालत सुर्खेत जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फछ्यौट लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेबोन र पूँजीबजार सुधार संघर्ष समितबीच १९ बुँदे सहमति, कोइरालाले तोडे अनसन



अ+ अ-

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) र पूँजीबजार सुधार संघर्ष समितिबीच १९ बुँदे सहमति कायम भएको छ ।

पूँजीबजार सुधार र विस्तारको माग राख्दै आमरण अनसन बसेका संघर्ष समितिका संयोजक तिलक कोइरालाले सहमति भएपछि अनसन तोडेका छन् । पूँजीबजार सुधारको माग राख्दै उनी विगत १० दिनदेखि सेबोन कार्यालय अगाडि आमरण अनसनमा बसेका थिए ।

सहमति अनुसार अर्थ मन्त्रालयले गठन गरेको मुद्रा तथा पूँजीबजारका समस्या अध्ययन गर्न गठन गरेको अध्ययन समितिको ५८ बुँदे सुझावका बाँकी काम गर्न ग राउन पूँजीबजारको समस्या सम्बन्धमा अर्थ मन्त्रालयसँग निकट रहेर कार्य गरिनेछ ।

त्यस्तै गैरआवासीय नेपालीहरुलाई पूँजीबजारमा लगानीको वातावरण तयार गर्न हाललाई विदेशमा काम गर्ने श्रमिकहरुलाई सार्वजनिक निष्काशनमा १० प्रतिशत आरक्षण गर्ने काम अन्तिम चरणमा रहेकाले आगामी २०७९ साउनदेखि कार्यान्वयनमा आउने सहमति भएको छ ।

सेबोन र पूँजीबजार संघर्ष समितिबीच भएको सहमतिको बुँदा यस्तो छ :