१९ भाद्र २०८३, शुक्रबार
,
Latest
त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका दुई जनालाई हेलिकप्टरमार्फत काठमाडौं पठाइयो पिकलबल विश्वकपमा नेपाललाई ऐतिहासिक कास्य, दावा सोनाम शेर्पाले रचे इतिहास भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको लाम साल्ट ट्रेडिङद्वारा विपद् प्रभावितका लागि रु ६० लाख सहयोग भोटेकोशी बाढी प्रभावित व्यवसायीका लागि पुनरुत्थान प्याकेज स्वागतयोग्य : नाडा यी हुन् आजका अवरुद्ध प्रमुख राजमार्ग फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु त्रिशूली–३ ‘ए’बाट उद्धार गरिएका शाह र महर्जनलाई उपचारका लागि काठमाडौं ल्याउने तयारी त्रिशूली–३ ‘ए’को सुरुङबाट कबीर महर्जनको पनि जीवितै उद्धार तीज कार्यक्रम स्थगनः बाढी प्रभावितलाई सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभाको बैठक बस्दै , एमसीसी माथिको छलफल अघि बढाइने



अ+ अ-

काठमाडौं  । प्रतिनिधिसभाको  बैठक बस्दैछ।बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी माथिको छलफल अघि बढाइने भएको छ। संघीय संसद सचिवालयले प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी सरकार बीचको एमसीसी अनुदान सहायतामाथि सामान्य छलफल गरियोस् भनी प्रस्ताव पेश गर्ने रहेको छ ।

 यस अघि  बिहान साढे ११ बजे  कार्यव्यवस्था परामर्श समिति बैठक बस्दैछ । यस अघि संसदमा एमसीसी टेबल गर्ने समयमा अथर्ममन्त्री शर्मा 'बिरामी" भएको भन्दै अनुपस्थित हुनु भएको थियो भने बिहिबारको बैठक छल्न उहाँ पर्बत पुग्नु भएको थियो ।