१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वतन्त्र नामको राजनीतिक पार्टी दर्ता नगर्न आयोगमा प्रोटेष्ट निवेदन दिने तयारी



अ+ अ-

काठमाडौं । स्वतन्त्र नामको राजनीतिक पार्टी घोषणा र दर्ताले स्वतन्त्र उम्मेदवारको अधिकार र हैसियतमा भ्रम सिर्जना हुन गएको भन्दै आज स्वतन्त्र उम्मेदवार बन्न चाहनेहरू केहीले निर्वाचन आयोगमा दलको नाम स्वतन्त्र नराखियोस् भन्दै प्रोटेष्ट निवेदन दर्ता गर्ने भएका छन्।

हिजो रवि लामिछाने ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ निर्माणको  घोषणा गरेका थिए ।