४ असार २०८३, बिहीबार
,
Latest
राप्रपाको कार्यसम्पादन समिति बैठक सुरु, महाधिवेशनदेखि निर्वाचन निर्देशिकासम्म छलफल हुने पीरतीले मलाई सांसद र मन्त्री बनायो: महावीर पुन ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज पक्की पुल बनेपछि बर्सातमा सडक बन्द हुने समस्या हट्यो ईभी प्रकरणको निष्पक्ष छानबिन नभए आन्दोलन गर्ने एमालेको चेतावनी वागमती प्रदेशमा यातायात क्षेत्रको सुधार र कर छुटको घोषणाः २० वर्षको वक्यौतामा दुई वर्षको मात्र… म्याद समाप्त भएका भोगाधिकारका जग्गा लिजमा रूपान्तरण गर्न सरकारको आह्वान खोटाङमा खेलकुदमा विनियोजित बजेट छानबिन गर्न माग जुम्लामा विद्यालयस्तरीय ‘एनसिसी’ तालिम सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुखले बोलाएको छलफलमा एमाले नजाने



अ+ अ-

काठमाडौं। संसदको गतिरोध अन्त्यका लागि सभामुख अग्निप्रसाद सापकोटाले बोलाउनु भएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमाले सहभागी नहुने भएको छ ।

एमालेका प्रमुख सचेतक विशाल भट्टराईले न्यूजपोलारसँग भन्नुभयो, 'एमालेले "अबैध" ठानेको दलसँग नै राखेर सभामुखले छलफल गराउन खोज्नु भयो त्यो छलफलको अर्थ छैन एमाले सहभागी हुँदैन ।'

उहाँले भन्नुभयो- समस्याको समाधान खोज्ने हो भने सभामुखले एमालेसँग छुट्टै छलफल गर्नपर्छ अरु सबैलाई राखेर एमालेलाई दोषी देखाउने उहाँको कार्यले निकास निस्कदैन । सभामुख सापकोटाले  दिउसो २:३०बजे संसदमा प्रतिनिधित्व गर्नेदलका नेताहरुलाई छलफलमा लागि बोलाउनु भएको छ ।