१२ भाद्र २०८३, शुक्रबार
,
Latest
एमालेका दुई प्रदेश कमिटीद्वारा राहतका लागि २० लाख सहयोग घोषणा पूर्वप्रधानमन्त्री कार्कीद्वारा एक महिनाको पेन्सन रकम सहयोग केदारनाथ शर्मा बने नयाँ गृह सचिव बाढीपछि भारत र चीनसँग बेलिब्रिज माग्दै नेपाल प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालद्वारा १५ करोड रुपैयाँ सहयोग बाढी प्रभावितलाई पत्रकार महासङ्घ गुल्मीद्वारा एक लाख सहयोग एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सद्वारा भोटेकोशी बाढीपीडितलाई एक करोड सहयोग रोजगारीका लागि रसुवा पुगेका १२ झापाली बाढीपछि सम्पर्कविहीन परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री वङबीच टेलिफोन वार्ता रसुवा बाढीपीडितलाई बैतडीका चार स्थानीय तहले नौ लाख सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि लामिछानेले नयाँ दल घोषणा गर्ने



file photo
अ+ अ-

काठमाडौँ । सञ्चारकर्मी रवि लामिछानेले नयाँ दल निर्माण गर्ने घोषणा गरेका छन् । राजनीतिमा हामफालेका लामिछानेले मंगलबार राष्ट्रियसभामा आयोजित कार्यक्रममा आम नागरिकलाई चाहिएको जस्तो दल बनाउने घोषणा गरे ।

आफू क्षमतावान् मानिसहरुलाई साथमा लिएर मुलुकलाई नयाँ जनादेश दिन तयार भएर आएको उनको भनाइ थियो । उनले यसबीचमा सबैजसो राजनीतिक दलसँग कुरा गरेको भए पनि कुनै पनि पार्टीमा प्रवेश नगर्ने बताए ।