२९ कार्तिक २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर



अ+ अ-

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतवारको लागि विदेशी मुद्रा सटही दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको सटही दरका अनुसार आइतवार नेपाली बजारमा अमेरिकन डलरको खरिद दर १ सय १७ रुपैयाँ ५८ पैसा  र बिक्री दर १ सय १८ रुपैयाँ १८ पैसा कायम भएको छ । 

राष्ट्र बैंकले युरोपियन युरोको खरिद दर प्रति युरो १ सय ३८ रुपैयाँ ५० पैसा र बिक्री दर प्रति युरो १ सय ३९ रुपैयाँ २० पैसा कायम गरेको छ ।

यस्तो छ आजको विदेशी सटही दर: