२८ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानीयतहमा निर्वाचित पार्टी प्रतिनिधिलाई एमालेले प्रशिक्षण दिदैं



file
अ+ अ-

काठमाडौं । नेकपा (एमाले)ले स्थानीयतहमा निर्वाचित भएका पालीका प्रमुख/अध्यक्ष तथा उपपमुख /उपाध्यक्षहरुका लागि प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम गर्दे छ ।

बिहान ११ बजे राष्ट्रिय सभागृहमा पार्टी अध्यक्ष केपी ओलीले प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको उद्घान गर्ने प्रचारबिभागका उपप्रमुख बिष्णु रिजाल ले जानकारी दिनु भयो ।

पार्टीको स्कूल बिभागले आयोजना गरेको प्रशिक्षण कार्यक्रम दुई दिन सम्म चल्ने छ ।