१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धन जोगाउन व्याख्यात्मक घोषणासहित एमसीसी पारित गर्नुपर्यो : प्रचण्ड



अ+ अ-

काठमाडौं।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन जोगाउन व्याख्यात्मक घोषणासहित  एमसीसी पारित गर्नलागेको बताउनु भएको छ।माओवादी केन्द्रका संसदीय दलको बैठकमा अध्यक्ष प्रचण्डले भन्नुभयो  ‘गठबन्धन पनि बच्ने, एमसीसीको समस्या पनि हल हुने उपाय हो व्याख्यात्मक घोषणा ।’

 बैठकमा प्रमुख सचेतक देव गुरूङले ५ दलबीच भएको एमसीसी बारेको ११ बुँदे व्याख्यात्मक घोषणा बाचन गरेर सुनाउनु भएको थियो ।