२९ कार्तिक २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुधबार यस्तो छ विदेशी विनिमयदरको भाउ, कुनको कति ?



अ+ अ-

काठमाडौँ । बुधबार अमेरिकी डलरसहित अन्य देशको विनिमयदर केही घटबढ भएको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १७ रुपैयाँ ५९ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १८ रुपैयाँ १९ पैसा तोकिएको छ । 

राष्ट्र बैंकले युरोपियन युरोको खरिद दर प्रति युरो १ सय ३८ रुपैयाँ ८१ पैसा र बिक्री दर प्रति युरो १ सय ३९ रुपैयाँ ५२ पैसा कायम गरेको छ । त्यस्तै एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६३ रुपैयाँ ९ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६३ रुपैयाँ ९२ पैसा  तोकिएको छ।

यस्तो छ आजको विदेशी सटही दर: