६ श्रावण २०८३, बुधबार
,
Latest
वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा धनुषा प्रहरीद्वारा एकै ४४ फरार प्रतिवादी पक्राउ जङ्गलबाट ११ वटा अवैध भरुवा बन्दुक बरामद संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति खतिवडाको शपथ दमकमा घरायसी विवादमा श्रीमतीको हत्या, आत्महत्या प्रयास गरेका श्रीमानको पनि मृत्यु काँग्रेसमा बढ्दो आन्तरिक विवादः संस्थापन इतर पक्षद्वारा साउन २९ मा राष्ट्रिय भेला आह्वान राष्ट्रियता र लोकतन्त्र इतिहासकै गम्भीर संकटमाः पूर्णबहादुर खड्का
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेलेन्स्की रूससँग वार्ता गर्न तयार, तर बेलारुसमा होइन



अ+ अ-

किभ । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आइतबार युक्रेन रुससँग वार्ता गर्न इच्छुक रहेको बताएका छन् । 

तर उनले छिमेकी बेलारुसमा वार्ताको आमन्त्रणलाई अस्वीकार गरेका छन् । 

मस्कोको आक्रमणको लन्चप्याडको रूपमा बेलारुस प्रयोग गरिँदै आएकोले उनले बेलारुसमा वार्ता गर्न अस्वीकार गरेका हुन् । 

यसैबीच अमेरिका, बेलायत, युरोप र क्यानडाले मस्को विरुद्ध अर्को चरणको प्रतिबन्धका रुपमा स्विफ्ट अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीमा रुसको पहुँचमा रोक लगाएका छन् । मस्कोले युक्रेनमाथि सङ्घर्ष जारी राखेकाले उनीहरुले नयाँ प्रतिबन्ध लगाएका हुन् । फ्रान्स२४